सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

इराकको अमेरिकी सैन्य क्याम्पमा रकेट हमला

इराकको अमेरिकी सैन्य क्याम्पमा रकेट हमला

फागुन २ काठमाडौं- इराकको किर्कुकमा अमेरिकी सैनिक क्याम्पमा रकेट आक्रमण भएको छ।

हालसम्म आक्रमणबाट कुनै पनि मानवीय क्षति भएको जानकारी आइसकेको छैन।

स्थानीय समय अनुसार बिहीबार पौने ९ बजे आक्रमण भएको बताइएको छ। आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend