सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

लोकतन्त्र संकटमा परेको र अधिनायकबाद आउन लागेको भन्ने कुराको एकतारे धेरै बज्यो !

लोकतन्त्र संकटमा परेको र अधिनायकबाद आउन लागेको भन्ने कुराको एकतारे धेरै बज्यो !

फागुन ३ प्रधानमन्त्री केपी शर्मा ओलीले बिपक्षी दलमाथि लोकतन्त्र संकटमा परेको अधिनायकबाद आउन लागेको भन्ने भ्रामक नाराको एकतारे बजाएको आरोप लगाएका छन् ।,कहिले माईतिघर मण्डलामा कहिले गुठि बिधेयकको सन्दर्भमा र पछिल्लो समय मिडिया बिधेयकको सन्दर्भमा अनाबश्यक रुपमा अभिव्यक्ति स्वतन्त्रता कमजोर पारेको भन्दै बिपक्षीले अन्तर्राष्ट्रियकरण गरेर लोकतन्त्र कमजोर पार्न खोजेको आरोप लगाएका छन।

त्यस्तै मुलुक अब राजनीतिक अस्थिरताबाट स्थिरतामा प्रवेश गरेको बताएका छन्।यसअघि छोटो-छोटो समयमै सरकार परिवर्तन भइरहन्थ्यो । मेरो नेतृत्वको कम्युनिष्ट सरकारको याे नै ऐतिहासिक उपलब्धी हो प्रधानमन्त्री ओलीले भने ।प्रधानमन्त्री ओलीले आफ्नो दुई बर्षे कार्यकालको समिक्षा गर्दै संसदमा सम्बोधन गरिरहेका छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend