सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

नक्शा छाप्नु ठुलो कुरो होइन, भूभाग नै फिर्ता ल्याइन्छ: प्रधानमन्त्री

नक्शा छाप्नु ठुलो कुरो होइन, भूभाग नै फिर्ता ल्याइन्छ: प्रधानमन्त्री

फागुन ३ काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको जमिन नै फिर्ता ल्याइने बताएका छन्। शनिवार प्रतिनिधिसभामा सांसदले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपालको भुमि फिर्ता ल्याएर छोड्ने बताएका हुन्।

उनले भने, “हामी भूभाग नै फिर्ता ल्याउने तयारीमा छौं भने नक्शा छाप्ने कुरा त के भो र, नक्शा त तुरुन्तै छापिन्छ। ”

सिमा सुरक्षाका लागि भिओपी निर्माणका काम भैरहेको पनि उनले बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend