logo

२०८० असोज ६ शनिबार

logo
  • शनिबार, ६ असोज २०८०
  • नेपालले ५० हजार मेट्रिक टन चिनी माग्दै भारतलाई लेख्यो पत्र

    नेपालले ५० हजार मेट्रिक टन चिनी माग्दै भारतलाई लेख्यो पत्र

    975
    SHARES
    नेपालले ५० हजार मेट्रिक टन चिनी माग्दै भारतलाई लेख्यो पत्र

    काठमाडौं । सरकारले ५० हजार मेट्रिक टन चिनी माग्दै भारत सरकारलाई पत्र लेखेको छ ।



    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीका अनुसार ५० हजार मेट्रिक टन चिनी समेत माग गरिएको हो ।

    उनका अनुसार दशैं, तिहार, छठ लगायतका चाडपर्वको समयमा चिनी अभाव हुन नदिन सरकारले भारत सरकारसँग चिनी माग गरेको हो ।

    ‘जी–२० सम्मेलनका कारण नेपालले गरेको पत्राचारको बारेमा हेर्न नपाइएको अनौपचारिक जानकारी आएको छ’ सचिव मरासिनीले भनेका छन् ।

    साथै, १ लाख मेट्रिक टन चामल र १० लाख मेट्रिक टन धान माग गरिएको उनले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend