मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

दुई बर्षको उपलब्धी शुन्य, प्रधानमन्त्री सुध्रीने संकेत देखिएन

दुई बर्षको उपलब्धी शुन्य, प्रधानमन्त्री सुध्रीने संकेत देखिएन

फागुन ३ काठमाडौं- पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले प्रधानमन्त्रीको दुई बर्षे कार्यकालको सम्बोधनप्रति असन्तुष्टि ब्यक्त गरेका छन्। प्रतिनिधि सभाको बैठकपछि पत्रकारसंग कुरा गर्दै भट्टराइले प्रधानमन्त्रीले आफ्ना कमजोरीको मनन गर्न नसक्नु र आलोचना सुन्ने क्षमता नराख्नु उचित नभएको र यसले गर्दा प्रधानमन्त्री सुध्रीने संकेत नदेखिएको प्रतिक्रिया दिएका छन् ।

आफ्ना गल्ति र कमजोरीहरुलाई सच्याएर अगाडी जानुपर्नेमा प्रधानमन्त्री अहंकारी प्रस्तुत भएको भन्दै उनले सरकारको कार्यकाल गफैगफमा बित्ने चिन्ता व्यक्त गरेका छन्।

“प्रधानमन्त्री ओलीको संसदमा ७३१ दिनको कामको बखान सुन्दा बाँकी दिन पनि यस्तै गफमा बित्नेभो भन्ने चिन्ता लाग्यो !कमसेकम आफ्ना कमजोरी पनि छन् भन्ने आफैं बुझ्ने वा प्रतिपक्षी दलहरू/मिडियाको आलोचना सुन्ने क्षमता भए पो मान्छे सुध्रिन्छ यसरी प्रधानमन्त्री सुध्रिने संकेत छैन उनले भने

हेर्नुहोस प्रधानमन्त्रीको सम्बोधन पछि बिभिन्न दलका नेताहरुले दिएको प्रतिक्रिया

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend