logo

२०८० असोज ६ शनिबार

logo
  • शनिबार, ६ असोज २०८०
  • दैलेखमा चट्याङ लागेर एकको मृत्यु, नौ जना घाइते

    दैलेखमा चट्याङ लागेर एकको मृत्यु, नौ जना घाइते

    689
    SHARES
    दैलेखमा चट्याङ लागेर एकको मृत्यु, नौ जना घाइते

    काठमाडौँ । दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर महाबु गाउँपालिका–३ बासीका १६ वर्षीय किशोर दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एवं सूचना अधिकारी दिपकसिंह विष्टले जानकारी दिए ।



    चट्याङ लागेर नौ जना घाइते भएका र उनीहरुको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक विष्टले बताए । आज सोमवार तीजको मेला हेरेर फर्किने क्रममा महाबुस्थानको एक्ले सल्लोमा चट्याङ लाग्दा १० जना घाइते भएकामा १६ वर्षीय दाहालको उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा मृत्यु भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend