logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सिटिजन्स बैंकलाई धितोपत्र बोर्डर्ले दियो ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति

    सिटिजन्स बैंकलाई धितोपत्र बोर्डर्ले दियो ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति

    1.3K
    Shares
    सिटिजन्स बैंकलाई धितोपत्र बोर्डर्ले दियो ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति

    काठमाडौँ । सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बोन्ड) जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । प्रतिइकाई एक हजार रुपैयाँ दरका ३० लाख इकाई ऋणपत्र जारी गर्न बोर्डले बैंकलाई अनुमति दिएको हो ।

    कूल ऋणपत्र मध्ये १२ लाख इकाई सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै कर्मचारीका लागि सुरक्षित गरेको छ ।

    १० वर्षका लागि जारी ऋणपत्रमा १० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । कम्पनीको ऋणपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend