बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको जन्मदिनमा कार्यालयमै रक्सी पार्टी

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको जन्मदिनमा कार्यालयमै रक्सी पार्टी

फागुन ४ काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिनको अवसरमा कार्यालयमानै रक्सीको भोज दिएका छन । कार्यालयमै रक्सीको बोतलसहितको मुख्यमन्त्री गुरुङको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ।

उनले रेडलेवल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेवलमा नै राखेका छन भने अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका छन । गण्डकी प्रदेशका नेकपाका नेता समेत रहेका गुरुङले टेवलमा राखिएको हुस्की हेर्दै हास्दै गरेको फोटो समेत सार्वजनिक भएको छ ।

उनले मुख्यमन्त्रीको मर्यादा भन्दा बाहिर गरेको उक्त हर्कतको सबैले आलोचना गरेका छन ।

 

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend