सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

डा शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्रीमा नियुक्त, आजै सपथ ग्रहण हुने

डा शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्रीमा नियुक्त, आजै सपथ ग्रहण हुने

सुनौलो नेपाल – डा शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने हुनुभएको छ ।

निवर्तमान उपसभामुख रहेकी तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे शितलनिवासमा राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिनुहुनेछ ।

उपेन्द्र यादवको सरकार छोडेसंगै रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनुभएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend