बुधबार, असार ४ २०८२

बुधबार, असार ४ २०८२

डिल्लीबजार कारागारमा नारा महरा सर जिन्दाबाद, एमसीसी मुर्दाबाद

डिल्लीबजार कारागारमा नारा महरा सर जिन्दाबाद, एमसीसी मुर्दाबाद

फागुन ५ काठमाडौँ-जबर्जस्ती करणी उद्योगमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा अदालतले सफाइ दिएसँगै डिल्ली बजार कारागारबाट निस्कदा समर्थकले महरा सर जिन्दाबाद, एमसीसी मुर्दाबाद नेकपा जिन्दाबाद नारा लगाएका छन् ।

उनलाई डिल्लीबजार कारागारका कैदीले महरालाई माला र खादा लगाएर विदाइ गरेका थिए। बाहिर उनका समर्थकका को बाक्लो उपस्थिति भएपनि महराले कुनै प्रतिक्रिया दिएँन उनि रातो गाडीमा चढेर निबास तर्फ लागेका छन् ।

उनीमाथि संसद सचिवालयकी महिला कर्मचारीमाथि उनकै निवासमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेको थियो। उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको थियो ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend