मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

सैनिक मञ्च टुँडिखेलमा ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवस यसरी मनाइयो हेर्नुहोस तस्विरमा

सैनिक मञ्च टुँडिखेलमा ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवस यसरी मनाइयो हेर्नुहोस तस्विरमा

७ फागुन, काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र दिवस नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरीएको छ ।

सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समितिका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख अग्निप्रसाद सापकोटालगायत विशिष्ट व्याक्तिहरुको उपस्थितिमा भब्य रुपमा मनाईएको छ ।

हेर्नुहोस केहि तस्बिरमा राष्ट्रिय प्रजातन्त्र दिवस

फोटो- हेमराज शर्मा/ सुनौलो नेपाल

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend