बिहिबार, कार्तिक २७ २०८२

बिहिबार, कार्तिक २७ २०८२

उर्लियो सुनको मूल्य, अहिलेसम्मकै उच्च

उर्लियो सुनको मूल्य, अहिलेसम्मकै उच्च

फागुन ७ काठमाडौं – सुनको मुल्यले रेकर्ड राखेको छ। बुधबार सुन तोलाको ७७ हजार १ सय कायम गरिएको छ । जुन नेपालको इतिहासमा सर्वाधिक हो।

मंगलबारको तुलनामा आज बजारमा सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । मंगलबार बजारमा सुन तोलाको ७६ हजार ७ सयमा कारोबार भएको थियो ।

तेजावी सुन तोलाको ७६ हजार ८ सयमा कारोबार भइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend