सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि काँग्रेसले माग्यो गोकुल बास्कोटाको राजिनामा

७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि काँग्रेसले माग्यो गोकुल बास्कोटाको राजिनामा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान थाल्न माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी मन्त्री बाँस्कोटालाई बखास्त गर्न माग गरेको हो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend