मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

सञ्चारमन्त्री बास्कोटालाई तुरुन्त बर्खास्त गर !

सञ्चारमन्त्री बास्कोटालाई तुरुन्त बर्खास्त गर !

फागुन ८ काठमाडौं: साझा पार्टीका संयोजक रविन्द्र मिश्रले संचारमन्त्री गोकुल बास्कोटालाई तुरून्तै बर्खास्त गरेर छानविन गर्न माग गरेका छन्।

सामाजिक सञ्जालमा ट्वीटरमा लेख्दै मिश्रले भ्रष्टाचारीहरू समाजका धमिरा भएको र तिनीहरूको हालिमुहाली रहने वातावरण कायम भएसम्म जस्तोसुकै व्यवस्था भएपनि देशले प्रगति गर्न नसक्ने उल्लेख गरेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend