शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

सञ्चारमन्त्री गोकुल बास्कोटाद्वारा राजिनामा

सञ्चारमन्त्री गोकुल बास्कोटाद्वारा राजिनामा

फागुन ८ काठमाडौं: सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । सञ्चारमन्त्री गाेकुल बाँस्काेटाले राजीनामा दिएकाे सभामुख अग्नीप्रसाद सापकाेटाद्वारा प्रतिनिधिसभालाइ जानकारी भएको हो।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड कमिसन माग्दै डील गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएको जानकारी सभामुख अग्नि सापकोटाले सदनसमक्ष गराएका छन् ।

नेपाली कांग्रेसका सांसदहरूले बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले सम्बन्धित मन्त्रीको राजीनामा गरिसकेको जानकारी आफूले अनौपचारिक रूपमा पाएको बताएका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend