मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सुनको मूल्यले राख्यो रेकर्ड, अझै बढ्ने

सुनको मूल्यले राख्यो रेकर्ड, अझै बढ्ने

फागुन ९ काठमाडौं: सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। शुक्रबार सुनको मुल्यले रेकर्ड नै राखेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य ७८ हजार १ सय पुगेको छ।

त्यस्तै तेजाबी सुनको मूल्य ७७ हजार ८ सयमा कारोबार भइरहेको छ।

सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend