आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

गोकुल बास्कोटालाई मन्त्रीबाट बर्खास्त मात्र हैन नेकपाको सदस्यता नि खोस्नुपर्छ – डा दिक्षित

गोकुल बास्कोटालाई मन्त्रीबाट बर्खास्त मात्र हैन नेकपाको सदस्यता नि खोस्नुपर्छ – डा दिक्षित

सुनौलो नेपाल – राजनीतिक विश्लेषक डा सुन्दरमणी दिक्षितले सार्वजनिक पदमा बसेर कमिसनको डिल गर्ने निलम्बित संचारमन्त्री गोकुल बास्कोटालाई पदमुक्त गर्ने मात्र हैन नेकपाको सदस्यता पनि खोस्नुपर्ने बताएका छन्।

सार्वजनिक पदमा बसेर देश र जनताको लागी गद्दार गर्ने काम नेपाल सरकार र नेकपाको हितमा नहुने भन्दै उनलाई मन्त्रीबाट बर्खास्त गर्ने मात्र नभई नेकपाका अध्यक्षले पार्टीको सदस्यता नै खारेज गर्नु नै उपयुक्त हुने बताएका छन्।

भ्रष्टाचार गर्दिन र भ्रष्टको मुख हेर्दिन भन्ने प्रधानमन्त्री अब यस्ता भ्रष्टको सति जान नहुने पनि उनको धारणा छ।

हेर्नुहोस सुनौलो नेपालका लागी सन्तोष निरौलाले डा सुन्दरमणी दिक्षितसंग गरेको कुराकानी

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend