मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

कम्युनिष्टतन्त्र अर्थात लुटतन्त्र, गोकुललाई जोगाउन खोजेको भन्दै सडकमा उत्रियो नेविसंघ

कम्युनिष्टतन्त्र अर्थात लुटतन्त्र, गोकुललाई जोगाउन खोजेको भन्दै सडकमा उत्रियो नेविसंघ

९ फागुन, काठमाडौं । कमिसन डिल गरेको अडियो लिक भएपछी राजीनामा गरेका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई उन्मुक्ति दिन खोजिएको भन्दै नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सडकमा उत्रिएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन आधारमा राजीनामा दिएका बास्कोटालाई यत्तिकै उन्मुक्ति नदिइ छानबिन गरी कानुनी कारबाही गर्न नेविसंघले माग गरेको हो ।

त्यस्तै बिहिबार नै बास्कोटालाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला प्रहरी दमन भएको भन्दै त्यसको विरोधमा समेत शुक्रबार नेविसंघले प्रदर्शन गरेको छ ।

फोटो – हेमराज शर्मा/ सुनौलो नेपाल 

 

 

 

 

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend