सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

प्रधानमन्त्री ओलीद्वारा लिखित पुस्तक “भिजन टु एक्सन” सार्वजनिक (तस्बिर)

प्रधानमन्त्री ओलीद्वारा लिखित पुस्तक “भिजन टु एक्सन” सार्वजनिक (तस्बिर)

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा लिखित “भिजन टु एक्सन” पुस्तक बिमोचन भएको छ । ६९ औं जन्मदिनको अवसरमा आयोजित एक कार्यक्रममा ओलीद्वारा लिखित “भिजन टु एक्सन” पुस्तक बिमोचन भएको हो । पुस्तक बिमोचन शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधव प्रसाद घिमिरेको हातबाट भएको थियो ।

पुस्तकलाई रत्न पुस्तक भन्डारले प्रकाशन गरेको हो । पुस्तक बिमोचनमा प्रधानमन्त्रीका पिता मोहन प्रसाद ओली लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
तस्बिर -हेमराज शर्मा/ सुनौलो नेपाल

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend