
फागुन १० काठमाडौं: लोक दोहोरी गायक गोविन्द काला मगरको ‘ढल्के शिरु’ सार्वजनिक भएको छ। टाइगर्स फिल्म प्रालिले बजारमा ल्याएको गीतमा गोविन्द काला मगर र इन्दिरा गुरुङले स्वर दिएका छन्।
दानबहादुर श्रीस मगरले सम्पादन गरेको गीतको भिडियोको निर्देशन गोविन्द पुन मगरले निर्देशन गरेका हुन्। भिडियोमा गोविन्द काला मगर र ज्योति राईको अभिनय रहेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend