शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

७ तस्बिरमा हेर्नुस प्रधानमन्त्रीको पर्खाईमा सिँगारिएको पुर्खौली घर,जहाँ पाँच हजारलाई खुवाईनेछ भोज

७ तस्बिरमा हेर्नुस प्रधानमन्त्रीको पर्खाईमा सिँगारिएको पुर्खौली घर,जहाँ पाँच हजारलाई खुवाईनेछ भोज

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज ११ फागुनमा ६८औँ पूरा गरी ६९ वर्षमा लाग्दैन् । तेह्रथुम जिल्लाको साविक इवा गाविस–२ खानीगाउँ (हाल आठराई गाउँपालिका–४) मा जन्मिएका प्रधानमन्त्री ओलीले आज यही आफ्नो जन्मघरमा ६९औँ जन्मोत्सव मनाउँदैछन् । । प्रधानमन्त्री ओलीको ६९औं जन्म दिनमा पाँच  हजारलाई जनालाई जन्मदिनको भोज खुवाउने तयारी भईरहेको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend