
फागुन १२ काठमाडौं: सुनको मूल्य लगातार उकालो लागिरहेको छ। सोमबार सुनको मूल्य तोलाको ८० हजार नाघेको छ।
सोमबार छापावाल सुन ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार ७८ हजार आठ सय रुपैयाँ प्रतितोलामा कारोवार भएको सुन एकै दिनमा १५ सय ले बढेको हो। तेजाबी सुनको मूल्य ८० हजार पुगेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend