logo

२०८० मंसिर २२ शुक्रबार

logo
  • शुक्रबार, २२ मंसिर २०८०
  • यस्तो छ आज सोमबारको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आज सोमबारको विदेशी मुद्राको विनिमयदर

    2.7K
    Shares
    यस्तो छ आज सोमबारको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । सोमबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ १४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ०७ पैसा रहेको छ ।

    यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपेयाँ ७१ पैसा रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend