logo

२०८० मंसिर २२ शुक्रबार

logo
  • शुक्रबार, २२ मंसिर २०८०
  • रामचन्द्र खनाल कुमारी बैंकको सिइओमा नियुक्त

    रामचन्द्र खनाल कुमारी बैंकको सिइओमा नियुक्त

    2K
    Shares
    रामचन्द्र खनाल कुमारी बैंकको सिइओमा नियुक्त

    कुमारी बैङ्कले नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ।

    बैंकका सिइओ रमेश अर्यालले राजीनामा दिए पछि बैंक सञ्चालक समितिले रामचन्द्र खनाललाई सिइओ नियुक्त गरको हो।

    एनसीसी बैंक कुमारीमा मर्ज भएपछि सिइओ बनेका अर्यालले राजीनामा दिए पछि नयाँ सिइओ नियुक्त भएका हुन्। खनाललाई ४ वर्षका लागि सिइओ नियुक्त गरेको बैङ्कले जनाएको छ। खनाल चार्टर्ड एकाउन्टेन्ट हुन्।

    खनालसँग बैंक तथा वित्तीय संस्थामा करिब ११ वर्ष काम गरेको अनुभव छ। खनाल यसअघि एनआईसी एसिया क्यापिटलमा पनि सिइओ थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend