logo

२०८० मंसिर २२ शुक्रबार

logo
  • शुक्रबार, २२ मंसिर २०८०
  • महिला टी-२० सिरिज : नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

    महिला टी-२० सिरिज : नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

    1.1K
    Shares
    महिला टी-२० सिरिज : नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

    काठमाडाैँ । हङकङमा जारी महिला टी-२० सिरिजमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ।

    हङकङ क्रिकेट क्लबको मैदानमा शनिबार बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको हो।

    नेपालका लागि काजल श्रेष्ठले नटआउट १५ रन बनाइन्।

    त्यसअघि रूबिना क्षेत्रीले ३८ रन बनाइन्। त्यस्तै कप्तान इन्दु बर्माले २७ रन जोडिन्। ओपनर पुजा महतोले १३ रन बनाउँदा सीता रानामगरले ९ रनको योगदान गरिन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend