बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

न्युजिल्याण्डसंग भारतको लज्जास्पद हार

न्युजिल्याण्डसंग भारतको लज्जास्पद हार

फागुन १२ काठमाडौं: न्युजिल्याण्डसंगको टेष्ट क्रिकेटमा भारतले लज्जासपद हार व्यहोरेको छ। वेलिङ्टनमा भएको खेलमा भारत न्युजिल्याण्डसंग १० विकेटले पराजित भयो।

खेलमा भारत पहिलो इनिङ्समा १६५ रनमा अलआउट भएको थियो भने न्युजिल्याण्डले पहिलो इनिङ्समा ३४८ रन बनाएको थियो । पहिलो इनिङ्समै न्युजिल्याण्डले १८३ रनको अग्रता बनाएको थियो। दोस्रो इनिङ्समा भारतलाई १९१ रनमै अलआउट गरेपछि जम्मा ९ रनको लक्ष्य पाएको न्युजिल्याण्डले दोस्रो इनिङ्समा १.४ ओभर खेल्दै विकेट नगुमाई लक्ष्य पूरा गरेको हो ।

योसंगै न्युजिल्याण्डले २ खेलको सिरिजमा १–० को अग्रता लिएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend