logo

२०८० मंसिर २२ शुक्रबार

logo
  • शुक्रबार, २२ मंसिर २०८०
  • विश्वकप क्रिकेटकाे उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

    विश्वकप क्रिकेटकाे उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

    1.8K
    Shares
    विश्वकप क्रिकेटकाे उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै

    काठमाडाैं । एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलियाबिच प्रितस्पर्धा हुँदैछ ।

    यी दुई राष्ट्रबीचकाे फाइनल खेल दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुने छ ।

    भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा पुगेका हुन् ।

    विश्वकपमा अहिलेसम्म ४ पटक फाइनल खेलेको भारतले २ पटक उपाधि जितेको छ भने ८ पटकसम्म फाइनल खेलेको अष्ट्रेलियाले ५ पटक विश्वकपकाे उपाधि उचालेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend