logo

२०८० मंसिर २२ शुक्रबार

logo
  • शुक्रबार, २२ मंसिर २०८०
  • विश्वकपको उपाधि भिडन्त: भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

    विश्वकपको उपाधि भिडन्त: भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

    832
    Shares
    विश्वकपको उपाधि भिडन्त: भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

    काठमाडौं : आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्न घरेलु टिम भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ।

    भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले अन्तिम बलमा अलआउट हुँदा २४० रन जोड्यो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend