logo

२०८० मंसिर २२ शुक्रबार

logo
  • शुक्रबार, २२ मंसिर २०८०
  • भारतलाई हराउदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

    भारतलाई हराउदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

    4.5K
    Shares
    भारतलाई हराउदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

    ३ मंसिर, काठमाडौं । ट्राविस हेडको शतकसँगै अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

    हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ४२ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टाउन सफल भयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend