शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

पोखरा पुरेर ओलीले भने: विरोधीहरु नन् इस्युलाई पनि इस्यु बनाएर सरकार असफल बनाउन लागिपरेका छन्

पोखरा पुरेर ओलीले भने: विरोधीहरु नन् इस्युलाई पनि इस्यु बनाएर सरकार असफल बनाउन लागिपरेका छन्

फागुन १२ काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउन विरोधीहरु लागिपरेको बताएका छन्।

गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामा अनेक भ्रम फैलाएर विरोधीले सरकारलाई असफल बनाउन लागिपरेको बताएका हुन्।

ओलीले भने, ‘विपक्षीहरु नन् इस्युलाई पनि इस्यु बनाएर यो सरकारलाई अुफल बनाउन लागिपरेका छन्,’ ‘कुखुराका चल्लाहरूले फट्यांग्रो टिपेर गुरर कुद्छ। अर्काले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्,’ संसदमा प्रस्तुत विधेयकका विषयमा संसदमै छलफल गरे हुन्छ नि। संसदमा छलफल गर्ने पर्याप्त कुरा छैन अनि जनतामा भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरु लागि परेका छन् ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend