शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

बामदेब गौतम राष्ट्रिय सभा सदस्य बन्ने पक्का, खुल्यो प्रधानमन्त्री बन्ने बाटो

बामदेब गौतम राष्ट्रिय सभा सदस्य बन्ने पक्का, खुल्यो प्रधानमन्त्री बन्ने बाटो

फागुन १४ काठमाडौँ, नेकपा उपाध्यक्ष बामदेब गौतम राष्ट्रिय सभा सदस्य बन्ने पक्का भएको छ । बुधबार बसेको नेकपाको सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको हो ।

अब बामदेब गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति द्वारा राष्ट्रिय सभा सदस्यमा नियुक्त नियुक्त हुनेछन ।गत निर्बाचनमा बर्दिया १ मा नेपाली काँग्रेसका नेता संजय गौतमबात् पराजित भएका गौतम पटक पटक पुनिर्बाचनबाट संसदमा जाने चाहना गरेपनि पुरा हुन् सकेको थिएन ।

राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरि संविधान संसोधन गर्न नेकपा तयार भएपछी गौतम राष्ट्रिय सभा सदस्य बन्न तयार रहेको श्रोतले जनाएको छ। राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने सर्तमा वामदेव गौतम राष्ट्रिय सभा सदस्या बन्न तयार भएका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend