मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

सुरु नहुँदै टुट्यो ज्ञानेन्द्र शाही र रमेश खरेलको दोष्ती

सुरु नहुँदै टुट्यो ज्ञानेन्द्र शाही र रमेश खरेलको दोष्ती

फागुन १५ काठमाडौं: पूर्वडीआईजी रमेश खरेलसहित पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादवलगायत आज घोषणा गर्ने भनिएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट अलग्गिएका छन्।

खरेलले आज घोषणा गर्ने भनिएको अभियानमा ज्ञानेन्द्र शाही लगायतलाई पनि समावेश गरिएको र विचार नमिल्ने भएपछी अभियानबाट पछि हटेको सुनौलो नेपालसंग बताए।

अभियान भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई केन्द्र राखेर घोषणा गरिने भनिएको थियो। २०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा दिएका थिए।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend