बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

प्रधानमन्त्रीकै अगाडी अष्टलक्ष्मीले भनिन नेपाल भनेको आमा हो,आमालाई केक बनाएर चिराचिरा पार्ने (भिडियो सहित)

प्रधानमन्त्रीकै अगाडी अष्टलक्ष्मीले भनिन नेपाल भनेको आमा हो,आमालाई केक बनाएर चिराचिरा पार्ने (भिडियो सहित)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य तथा बाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओलीले केक काटेर मनाएको जन्मदिनको कडा व्यंग्य गरेकी छन्।

बिहिबार प्रधानमन्त्री ओली सहित नेकपाका प्राय सबै शिर्ष तहका नेता उपस्थित कार्यक्रममा उनले केक काटेर जन्मदिन मनाउने  हाम्रो संस्कार र संस्कृति नभएको बताउदै अझ केकमा  नेपालको नक्सा राखेर केक काटेर चिराचिरा पार्ने, नेपाल भनेको आमा हो आमालाई काटेर चिराचिरा पार्ने काम कहाँबाट आयो  नेपाल भनेको आमा हो उनले भनिन।

निकै आक्रामक रुपमा भाषण गरेकी उनले यसो भन्दा कार्यक्रममा उपस्थित नेकपाकै नेताहरुले भने गडगडाहत तालीले उनको समर्थन गरेका थिए।

हेर्नुहोस उनले गरेको सम्बोधन भिडियो सहित 

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend