
फागुन १६ काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको पुर्व प्रवक्ता गोकुल बास्कोटाको प्रवक्ता नबनीदिन आग्रह गरेका छन्। ट्वीट गर्दै प्रवक्ता शर्माले अडियोको प्राविधिक परिक्षणसम्म पनि यहाँले नै गर्ने हो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।
ट्वीटरमा शर्माले लेखेका छन्, “सम्माननिय प्रधानमन्त्री ज्यु पुर्व प्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया !
अनुसन्धान प्रहरीले,बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो l अरुको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ l अझ `अडियो´ को प्राविधिक परिक्षणसम्म यहाँले नै ??
सम्माननिय @PM_Nepal लाई `सुझाव पत्र´ !
पुर्व प्रवक्ताको वर्तमान प्रवक्ता नबनिदिनोस् कृपया !अनुसन्धान प्रहरीले,बहस वकिलले र फैसला न्यायाधीशले गर्ने हो l अरुको कर्म पनि यहाँले नै गरे प्रधानमन्त्रीको भारी बोक्न झनै गाह्रो पर्नेछ l अझ `अडियो´ को प्राविधिक परिक्षणसम्म यहाँले नै ??
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 28, 2020
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend