
फागुन १६ काठमाडौं: नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद गगन थापाले प्रधानमन्त्रीले गोकुल बास्कोटाको प्रतिरक्षामा दिएको अभिव्यक्तिहरु छानबिन प्रभावित पार्ने उद्देश्यबाट प्रेरित भएको बताएका छन्। ट्वीट गर्दै थापाले बाँस्कोटाको आवाजको जिम्मा लिएपछि प्रधानमन्त्री यो लगायतका प्रकरणमा प्रम पुर्णत: जानकार र संलग्न रहेको पुष्टि हुने बताएका छन्।
उनले लेखेका छन्, “प्रधानमन्त्रीले गोकुलजीको प्रतिरक्षामा दिनुभएका भनाइ छानबिन प्रभावित पार्ने उद्देश्यबाट प्रेरित छन।बाँस्कोटाको चुलो र तुलोको जिम्मा लिनुभएका प्रधानमन्त्रीले अब आवाजको पनि जिम्मा लिएपछि यो लगायतका प्रकरणमा प्रम पुर्णत: जानकार र संलग्न हुनुहुन्थ्यो भन्ने कुरालाई पुष्टि गर्दैन र?”
@PM_Nepal ले गोकुलजीको प्रतिरक्षामा दिनुभएका भनाइ छानबिन प्रभावित पार्ने उद्देश्यबाट प्रेरित छन।बाँस्कोटाको चुलो र तुलोको जिम्मा लिनुभएका प्रधानमन्त्रीले अब आवाजको पनि जिम्मा लिएपछि यो लगायतका प्रकरणमा प्रम पुर्णत: जानकार र संलग्न हुनुहुन्थ्यो भन्ने कुरालाई पुष्टि गर्दैन र? https://t.co/2qB0ucxnb2
— Gagan Thapa (@thapagk) February 28, 2020
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend