आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

कोरोना भाइरसबाट सांसदको मृत्यु

कोरोना भाइरसबाट सांसदको मृत्यु

फागुन १८ काठमाडौं – विश्वव्यापी महामारीका रुपमा फैलीरहेको कोरोना भाइरसका कारण इरानमा एक सांसदको मृत्यु भएको छ।

यससँगै इरानमा ४३ जनाको मृत्यु भइसकेको छ भने ५ सय ९३ जना संक्रमित छन् । इरानमा उपराष्ट्रपतिसहित आठ भिआईपी व्यक्तित्वमा कोरोना संक्रमण भैसकेको छ । पछिल्लो समय तेहरानमा स्कुल र कलेजहरु बन्द गरिएको छ ।

चीनको युहान सहरबाट सुरु भएको कोरोनाभाइरस अहिले विश्वका ६० भन्दा बढी देशहरुमा फैलिएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend