शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

राष्ट्रियसभागृहमा प्रचण्डमाथि यसरी हानियो जुत्ता (भिडियो)

राष्ट्रियसभागृहमा प्रचण्डमाथि यसरी हानियो जुत्ता (भिडियो)

१८ फागुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहारको असफल प्रयास भएको छ ।

आईतबार भरतमोहन अधिकारीको स्मृतिसभामा  आयोजित कार्यक्रममा दाहाल बसेको मञ्चतर्फ जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरी नियन्त्रणमा ल्याएको छ ।

भिडियो

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend