सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

फोटो खिच्दा कमरेड केपी-पिके लाई चस्को पस्ने हो कि?

फोटो खिच्दा कमरेड केपी-पिके लाई चस्को पस्ने हो कि?

फागुन १९ काठमाडौं – कैलालीको धनगढी विमानस्थलमा पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल, पुर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, पुर्वउपप्रधानमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावल र पुर्वउपप्रधानमन्त्री एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, लगायतसंग जम्काभेट भएको छ। फरकफरक कार्यक्रममा सहभागी हुन र सहभागी भएर फर्किने क्रममा विमानस्थलमा जम्काभेट भएको हो।

भेटमा तस्विर पनि खिचिएको र तस्विर खिच्ने क्रममा केपी ओली र प्रचण्डलाई चस्को पस्ने हो कि भन्दै ठट्टा पनि भएको डा. बाबुराम भट्टराईले ट्वीटर बाटजनाएका छन्। उनले लेखेका छन्, “धनगढी विमानस्थलमा नेकपाका नेताहरू माधव कुमार नेपाल,नारायणकाजी श्रेष्ठ, भीम रावल लगायतसंग जम्काभेट ! फोटो खिच्न लाग्दा कमरेड केपी-पिके लाई चस्को पस्ने हो कि? भन्ने ठट्टा पनि चल्यो !”

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend