मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

आज दिउँसो चट्याङसहित पानी पर्ने सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

आज दिउँसो चट्याङसहित पानी पर्ने सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

फागुन २० काठमाडौं – मौसमविदहरुले आज (मङ्गलबार) पहाडी भेगका केही ठाउँमा दिउँसोपछि चट्याङसहित पानी पर्ने सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेका छ।

आज मध्य र पूर्वी पहाडका केहि स्थानमा तथा पश्चिम पहाडका एकदुई स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्थानीय वायुको प्रभावले पश्चिमको तुलनामा मध्य र पूर्वी पहाडी भेगको केही ठाउँमा दिउँसोपछि चट्याङसहित पानी पर्ने सम्भावना रहेको हो।

राजधानी काठमाडौंमा पनि अपराह्नपछि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend