आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

एसीसी इस्टर्न रिजन टि २०: नेपालविरुद्ध टस जितेर ब्याटिंग गर्दै थाईल्याण्ड

एसीसी इस्टर्न रिजन टि २०: नेपालविरुद्ध टस जितेर ब्याटिंग गर्दै थाईल्याण्ड

फागुन २१ काठमाडौं:- थाईल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा नेपाल र थाईल्याण्डबीचको खेल सुरु भएको छ। थाईल्याण्डले टस जितेर पहिले ब्याटिंग रोजेको छ।

नेपालले प्रतियोगिताको आफ्नो तेश्रो खेल खेल्न लागेको हो। उपाधि दावेदार मानिएको नेपाल यसअघिका दुवै खेलमा नेपाल पराजित भएको थियो। पहिलो खेलमा मलेसियासंग पराजित भएको नेपाल दोश्रो खेलमा हंगकंगसंग हार व्यहोरेको थियो।

नेपाल मलेसियासँग २२ र हङकङसँग ४३ रनले पराजित भएको थियो।

नेपालले उपाधिको लागि बनिरहन बाँकी दुबै खेलमा विशाल जित निकाल्नु पर्ने छ ।

थाइल्यान्ड भने हङकङ, मलेसिया सिंगापुरसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिइसकेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend