मंगलबार, असार ३ २०८२

मंगलबार, असार ३ २०८२

नेपाल भर्सेस थाईल्याण्ड: नेपाललाई दोश्रो सफलता, यस्तो छ ताजा स्थिति

नेपाल भर्सेस थाईल्याण्ड: नेपाललाई दोश्रो सफलता, यस्तो छ ताजा स्थिति

फागुन २१ काठमाडौं:- थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटअन्तर्गत नेपाल र थाईल्याण्डबिचको खेलमा नेपालले बलिङ गरिरहेको नेपालले थाइल्याण्डको दुइ विकेट लिएको छ।

थाइल्याण्डले दुई विकेट गुमाएकाे हो । अहिलेको अवस्थामा थाईल्याण्डले ७ ओभरमा २ विकेट गुमाउँदै १५ रन बनाएको छ।

दोस्रो ओभरमा करण केसीले नाभिद पठानको विकेट लिन सफल भए। डेनियल जाकोभ भने रन आउट भए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend