
फागुन २१ काठमाडौं:- थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटअन्तर्गत नेपाल र थाईल्याण्डबिचको खेलमा टस हारेर बलिङ गरिरहेको नेपालले थाइल्याण्डको तीन विकेट लिएको छ।
करण केसीले नेपालका लागि तेश्रो विकेट लिएका हुन्। दोस्रो ओभरमा करण केसीले नाभिद पठानको विकेट लिन सफल भए। त्यस्तै सातौँ ओभरमा करणले वान्चना विसुक को विकेट लिए। त्यस्तै करणले नवौँ ओभरमा रोबर्ट रैनालाइ आउट बनाए। डेनियल जाकोभ भने रन आउट भए ।
अहिलेको अवस्थामा थाईल्याण्डले ९.३ ओभरमा ४ विकेट गुमाउँदै २४ रन बनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend