मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार, बिहानै कालो चिया र पानी पिए

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार, बिहानै कालो चिया र पानी पिए

फागुन २२ काठमाडौं: बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ। प्रधानमन्त्रीसंगै मिर्गौला दान गर्ने समिक्षा संग्रौलाको पनि स्वास्थ्यमा सुधार हुँदै गएको छ।

प्रधानमन्त्रीको शल्यक्रियामा सहभागी चिकित्सकका अनुसार ओलीले कालो चिया र पानी पिएका छन्। प्रत्यारोपित मिर्गौलाले राम्रो काम गरेको उनले सुनौलो नेपाललाई बताए।

अहिले ओलीलाई अस्पतालको पोष्ट अपरेशन वार्डमा राखिएको छ ।

प्रधानमन्त्री ओलीको यो दोश्रो पटकको मिर्गौला प्रत्यारोपण हो। यसअघि १२ बर्षअघि ओलीले दिल्लिको अपोली अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend