आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

काठमाडौँमा ‘माक्स’ को कालोबजारी सुरु, ५ पर्ने माक्सलाई ५०, त्यहि पनि किन्न पाइँदैन

काठमाडौँमा ‘माक्स’ को कालोबजारी सुरु, ५ पर्ने माक्सलाई ५०, त्यहि पनि किन्न पाइँदैन

फागुन २२ काठमाडौं: काठमाडौंमा ‘माक्स’ मा कालोबजारी सुरु भएको छ। ५ रुपियाँ पर्ने ५० रुपैयाँ तिर्नुपर्ने अझ महँगोमा किन्न खोज्दा पनि नपाइने भएको छ।

यसअघि मेडिकलमा पाउँदै आएको सर्जिकल मास्कसमेत पाउन उपभोक्तालाई समस्या भएको छ । उपत्यका मात्रै नभई देशका विभिन्न स्थानमा मास्क पाउन छाडेको छ । पसलेले माक्स लुकाएर अभाव सिर्जना गराउने अनि कालोबजारी गर्ने गरेको गुनासो गरेका छन्।

नेपालमा करिब ७५ प्रतिशत मास्क चीनबाट आयात हुने गरेको छ । तर चीनमा कोरोनाभाइरसको संक्रमणले गर्दा नेपालमा मास्क आयात हुन सकेको छैन ।

देशमा विरगञ्ज, हेटौंडा, नेपालगञ्ज, सुन्दरीजल, काभ्रे र बौद्धमा गरी ६ वटा मास्क बनाउने कम्पनी छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend