सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

ठुलो दुर्घटनाबाट जोगियो मन्त्री पद्मा अर्याल चढेको जहाज

ठुलो दुर्घटनाबाट जोगियो मन्त्री पद्मा अर्याल चढेको जहाज

फागुन २२  काठमाडौँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल सवार यति एअरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ ।

बिहान काठमाडौँबाट पोखराका लागि उडेको बिमान उड्ने बित्तिकै इन्जिनमा समस्या देखिएपछि १० मिनेटमै काठमाडौँ विमानस्थलमा अवतरण गरिएको थियो ।

विमानमा सवार सम्पूर्ण यात्रु सकुशल रहेको एअरलाईन्सले बताएको छ ।मन्त्री अर्याल  भने अर्को बिमानमार्फत पोखरा जाने तयारीमा रहेकी छन् ।

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend