शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

एकैदिन १८ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

एकैदिन १८ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

फागुन २३ काठमाडौं: नेपाली बजारमा सुनको मूल्य आकासिएको छ। शुक्रबार एकै दिन सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको छ।

बिहिबार प्रतितोला ८० हजार ७ सय रुपैयाँ रहेको सुन १८ सयले बढेर ८२ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपियाँले बढेको छ। बिहिबार प्रतितोला ८८० रुपैयाँ रहेको चाँदी आज ८९० रुपैयाँ कायम भएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend