शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

नवविवाहित युवतीले मध्यरातमा त्रिशुलीमा हाम फालेपछि…

नवविवाहित युवतीले मध्यरातमा त्रिशुलीमा हाम फालेपछि…

फागुन २३ काठमाडौं: नुवाकोटको विदुर नगरपालिका १ ढुंगेबजारमा एक युवती त्रिशुली नदीमा हाम फालेकी छिन। मध्यराति घरको बरण्डाबाट हाम फालेकी उनको मृत्यु भएको छ।

बिहे गरेको १ बर्षपनि नपुग्दै पति पत्नी बीच शंका उपशंका हुँदा झगडा भएको र युवतीले त्रिशुली नदीमा हाम फालेको बताइएको छ। प्रहरीका अनुसार घटनास्थलमा प्रहरी पुग्दा युवतीसंगै उनका पति पनि नदिकिनारमै भएको र उनि वेहोश अवस्थामा फेला परेका थिए।

घटनाको अनुसन्धानका लागि प्रहरीले युवतीको शवलाई पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएको र उनका पतिलाई नियन्त्रणमा लिएको जनाएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट