शुक्रबार, जेष्ठ ९ २०८२

शुक्रबार, जेष्ठ ९ २०८२

२० विश्वकप महिला क्रिकेट: फाइनलमा भारत र अष्ट्रेलियाको भिडन्त पक्का

२० विश्वकप महिला क्रिकेट: फाइनलमा भारत र अष्ट्रेलियाको भिडन्त पक्का

फागुन २३ काठमाडौं: महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने भएका छन् । दक्षिण अफ्रिकालाई ५ रनले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको फाइनलमा स्थान बनाएको हो । भारत यसअघि नै फाइनलमा प्रवेश गरेको थियो।

सेमीफाइनलमा इंग्ल्याण्डबीच पहिलो सेमिफाईनलको खेल तय भए पनि बर्षाका कारण खेल स्थगित हुँदा अंकका आधारमा भारत फाइनलमा प्रवेश गरेको हो।

अष्टेलिया र दक्षिण अफ्रिका दोश्रो सेमिफाइनलमा पनि बर्षाले प्रभावित गरेको थियो। अष्ट्रेलियाले डीएलएस पद्धतीका आधारमा दक्षिण अफ्रिकालाई ५ रनले पराजित गर्दै विश्वकपको फाइनलमा स्थान बनाएको हो । चार पटकको च्याम्पियन अष्ट्रेलियाले भारतलाई हराउँदै पाँचौं पटक उपाधि चुम्ने लक्ष्यमा रहेको छ ।

भारत भने पहिलो पटक महिला विश्वकपको फाईनल प्रवेश गरेको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend