
फागुन २४ काठमाडौं: पुर्वयुवराज पारस शाह एकाविहानै काठमाडौंको सडक सरसफाई अभियानमा सरिक भएका छन्। उनले पशुपतिनाथ मन्दिर परिसरमा झाडु लगाएर अभियानमा साथ् दिएका थिए।
सरसफाई अभियान्ता केपी खनालको नेतृत्वमा गरिएको सरसफाई अभियानमा पुर्वयुवराज शाहका साथै सयौँ संख्यामा युवाहरुको उपस्थिति थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend