सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सिन्धुलीमा बस र कार ठोक्किए

सिन्धुलीमा बस र कार ठोक्किए

फागुन २४ काठमाडौं: सिन्धुलीमा यात्रुबाहक बस र कार एकआपसमा ठोक्कीएका छन्। सुनकोशी गाउँपालिका-५ खहरेखोलामा भएको दुर्घटनामा ७ जना घाइते भएका छन्।

दुर्घटनामा हुँदा कारमा सवार चालकसहित ५ जना र बसमा सवार ३० जना यात्रुमध्ये २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। घाइतेलाइ अस्पताल लगिएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend